Sajhamanch Archive

ओली–नेपाल भेटवार्ता सकियो

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको भेटवार्ता सकिएको छ । एमालेमा विवाद चर्किएको बेला आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको हो ।

छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *