Sajhamanch Archive

कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by .

सूचना प्रकाशन भएको मितिः २०७७।१२।०१

कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना

संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) सञ्चालन प्रयोजनका लागि भाडामा हल आवश्यक परेको हुँदा निम्न बुँदाहरु अन्तर्गत रही हल भाडामा दिन इच्छुक घर धनीहरुलाई यो सूचना प्रकाशन भएको सात दिनभित्र संस्थाको सम्बन्धित कार्यालयमा आफूले लिन चाहेको मासिक भाडा र शर्तहरुसहित शीलबन्दी गरिएको निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

        थप जानकारीका लागि सम्पर्कः

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *