Sajhamanch Archive

बाजेको सेकुवा खोल्न सर्वोच्चको आदेश

Published: (Updated: ) in मिडियाबाट साभार by .

गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।

न्यायधी सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्ण कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।,

कान्तिपुर दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *