Sajhamanch Archive

झापाको हल्दिवारीमा एक दिने सचेतनामुलक कार्यक्रममा सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by .

झापा । झापाको हल्दिवारीस्थित चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डीङ्ग स्कुलमा साईबर अपराध न्युनिकरणबारे १ दिने सचेतना मुलक कार्यक्रममा सम्पन्न भएको छ ।

क्यान झापाको आयोजना तथा विद्यालयको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कक्षा ११ र १२ का एक सय विद्यार्थीको उपस्तिथि रहेको थियो ।

क्यान झापाका सदस्य तथा साईबर सेक्युरिटी इन्टरनेस्नल प्रदेश १ प्रोग्राम निर्देशक निरज अधिकारीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

झापा क्यान अध्यक्ष राजु श्रेष्ठले कार्यक्रमबारे प्रकाश पारेका थिए । विद्यालयका प्रध्यानाध्यापक दुर्गामणि गौतम, एनप्याप्सन जिल्ला अध्यक्ष खिवराज भट्टराई, शिक्षक योगेश सुवेदि शुभकामना राख्दै प्रविधिको प्रयोग संगै हुने घटना लाई निरुत्साहित बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *