Sajhamanch Archive

कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

Published: in समाज by .

काठमाडौं । कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर ओखलढुङ्गा घर भर्इ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिए ।

खेल्न गएका चार जना बालकमध्ये दुई जना भने सकुशल रहेका वडाध्यक्ष महर्जनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *