Sajhamanch Archive

वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: (Updated: ) in विज्ञापन by .

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

छैटौं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

यस संस्थाको छैटौं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने निश्चय भएकोले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई यस अघि नै सूचना र प्रतिनिधि परिचयपत्र पठाइसकिएको छ । कारणवस सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानी आ–आफ्नो प्रतिनिधि परिचयपत्र र प्रतिवेदनसहित उपस्थितिको लागि अनुरोध गरिन्छ ।

साधारण सभामा छलफल हुने विषयहरुः

मिति: २०७५/०५/२२ गते बिहीबार
स्थान : अग्रसेन भवन, बिर्तामोड
समय : १०ः३० बजे

सञ्चालक समिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *