Sajhamanch Archive

प्रदेश–१ मा विपद् व्यवस्थापन सम्बन्धमा विधेयक पारित

Published: in प्रदेश तह by .

विराटनगर। प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो ।

कानुन निर्माणको चरणमा रहेको प्रदेशसभाले योसँगै १७ ओटा विधेयक पारित गरिसकेको छ ।

बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै प्रदेश नम्बर–१ को नाम र स्थायी राजधानी तोक्ने भनेको कुरा गलत सावित भएको र जनतामाथि भम्रको खेती गरेको बताए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *