Sajhamanch Archive

दाह्री ग्याङको आयोजनामा ६१ जनाले गरे रगतदान

Published: (Updated: ) in विविधा by .

बुधबारे । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ  गोकुल पौड्यालले जनाएका छन् । सो समुहले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *