Sajhamanch Archive

हाइटीका राष्ट्रपति जोभिनेल मोइजको आफ्नै कमाण्डोद्वारा घरमै हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by .

काठमाडौं । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभिनेल मोइजको बुधबार बिहानै हत्या भएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ ।

अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपति जोभिनेल मोइजलाई बुधवार आफ्नै कमाण्डोले आफ्नै घरमा हत्या गरेको पुष्टि गरेका छन् । एएफपी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *