आसाममा भूकम्प पूर्वी नेपालमा धक्का
Published:
by .ढाका । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।
आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बंगलादेशका केही स्थानमा पनि यो भूकम्पको धक्का महसुस भएको थियो ।
Comments