Sajhamanch Archive

नेकपा एमाले विर्तामोड प्रथम नगर अधिवेशनका झलकहरु

Published: (Updated: ) in विविधा by .

विर्तामोड । नेकपा एमालेले देशै भर एकै पटक भर्चुअल रुपमा उद्घाटन गरेर प्रथम अधिवेशन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुलक भरका ७४४ स्थानीयतहमा एकै पटक उद्घाटन गर्ने घोषणा गरेपनि केही पालिकाहरुमा प्राविधिक कारणले भर्चुअल उद्घाटन हुन सकेन ।

त्यसै नेकपा एमाले विर्तामोड नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य नरेश खरेलले गरेका थिए ।

त्यसैगरी शिवसताक्षी नेकपा एमाले केन्द्रिय सदस्य देवेन्द्र दाहालले प्रथम नगर अधिवेशनको उद्घाटन गरेका छन् ।

नेकपा एमाले विर्तामोड नगर अधिवेशनको झलकहरु

 

\

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *