Sajhamanch Archive

उदाउँदो सूर्यलाई अर्घ दिए सँगै छठ पर्व समापन

Published: in विविधा, समाज by .

कमल । झापा सहित देश भरका विभिन्न नदी तथा तलाउमा पुगेका भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएर दिए सगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

चारदिनसम्म कठोर व्रत वसेका भक्तजनले उदाउँदो सूयलाई अर्घ दिएर विधिपुर्वक छठ पुजा समापन गरेका छन् ।

झापाका रतुवा, केर्खा, कन्काई, विरिङ्ग,मेचि लगायतका नदिमा भव्यरुपमा उदाउँदो सूर्यलाई पुजा गरेर छठ पुजा सम्पन्न भएको हो ।
गत वर्ष कोरोनाका कारण रोकिएको छठ पूजा यस वर्ष भव्य रुपमा माउदै समापन गरिएको हो ।

तराइबासीको महत्वपूर्ण पर्वका रुपमा मानिदै आएको छठ पर्व पछिल्लो समय सम्पूर्ण जात जातिले साझा पर्वको रूपमा मनाउन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *