Sajhamanch Archive

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश १

दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान

प्रथमपटक प्रकाशित मितिः २०७८।८।१७

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत वित्तीय व्यवसायमा सञ्चालित निक्षेपका केही प्रकारहरु सदस्यले सञ्चालन गर्दा रु. एक लाखदेखि रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा संस्थाको तर्फबाट उपलब्ध गराउने योजना रहेको हुँदा यस प्रकारको बीमा सुरक्षण गर्ने बीमा संस्थाहरुमा निम्न शर्तबन्देजमा रही सिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

नोटः

१. कोटेशन पेस गर्ने संस्थाले संस्थाको वित्तीय व्यवसायको प्रधान कार्यालय, मेचीनगर–१३, चारआलीमा शिलबन्दी कोटेशन पेश गर्न वा वित्तीय व्यवसायको आधिकारिक इमेल ठेगाना [email protected] मा कोटशन पठाउन सकिनेछ ।

२. कोटेशन पेश गर्ने अन्तिम मिति २०७८/८/२४ गते शुक्रबार बेलुकी ४ः३० बजेसम्म रहेको छ ।

३. कोटेशन पूर्ण स्वीकृत, आंशिक स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

वित्तीय व्यवसाय

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *