Sajhamanch Archive

कांँग्रेस सभापति चुन्न दोस्रो चुनाव आजै, निर्वाचन समितिको बैठक जारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

नेपाली कांँग्रेसको सभापति चुन्न दोस्रो चरणको चुनाव आजै (मंगलबार) हुने भएको छ।

त्यसका लागि अहिले कांँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी छ।

राष्ट्रिय सभागृहमा जारी बैठकले चुनावको समय तय गर्ने निर्वाचन समितका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *