Sajhamanch Archive

कांँग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको उपसभापति धनराज गुरुङले जानकारी दिए।

गुरुङका अनुसार पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायणदत्ता मिश्र राष्ट्रियसभाका उम्मेदवार हुने भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *