लोकरिझ्याइँको राजनीति गर्दिनँ : पूर्वप्रधानमन्त्री भट्टराई
Published:
by .काठमाडौ, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिले देशका विभिन्न स्थानमा घुमघाममा व्यस्त छन् । घुमघामका साथै उनी सामाजिक सञ्जालमा पनि त्यत्तिकै व्यस्त देखिन्छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘लोकरिझ्याइँको राजनीति गर्दिनँ’ भनेर प्रण गरेका छन् । पाँचथरको फिदिम अवलोकन गरेको तस्बिर पोष्ट गर्दै बाबुरामले लेखेका छन्, ‘यो मेरो अन्तर्हृदयरब्रह्मको आवाज हो ।
म लोकरिझ्याइँको राजनीति गर्दिनँ ! नेपालका सबै जातिरवर्णरलिंगरधर्मरक्षेत्ररवर्गको स्वतन्त्रता, समानता, समृद्धिबिना देश बन्दैन । त्यसनिम्ति आजीवन लागिरहनेछु ।’
Comments