Sajhamanch Archive

परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो ।

सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध राष्ट्रिय युवा संघ र अनेराश्ववियुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
विरोध र्यार्लीले दूधे बजार परिक्रममा गरी कोष सभामा परिणत भएको थियो । र्यालीमा सरकार विरुद्धका प्लेकार्ड र नारा लगाइएको थियो ।
सरकारले मनोमानि ढंगबाट असंवैधानिक कदम चालेर जनतालाई झुक्याउने दुशाहस गरेकाले विरुद्ध प्रर्दशन गर्नु परेको अनेराश्ववियु शिवसताक्षी नगर कमिटीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *