Sajhamanch Archive

संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तात्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै स्व. कोइरालाले पार्टीमा पु¥याएको भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरे ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेकाक काँग्रेसका तात्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *