Sajhamanch Archive

दाङमा भारतीय जन्ती सवार जीप दुर्घटना हुँदा २२ जना घाइते, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

दाङ, दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ।

भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जीप शुक्रबार राति गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *