Sajhamanch Archive

सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by .

झापा । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीको भाउ १३ सय रुपैयाँ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *