Sajhamanch Archive

चन्द्रगढीको चैतु मन्दिरबाट पल्सर मोटरसाइकल चोरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

भद्रपुर । झापाको चन्द्रगढीस्थित चैतु मन्दिरबाट मोटरसाइकल चोरी भएको छ ।

शनिबार राति अर्जुनधारा–८ का निर्मल अधिकारीको प्र १–०१–०१२ प ९५६१ नम्बरको २२० सीसी को पल्सर मोटरसाइकल हराएको हो । उनले मोटरसाइकल हराएपछि जिल्ला प्रहरी कार्यालय झापामा उजुरीसमेत दिएका छन् ।

मोटरसाइल देख्ने वा फेला पार्नु हुने महानुभावलाई उनले नजिकैको प्रहरी कार्यालय वा ९८५२६५५९६४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *