डुडामारी सिमसारको विषयमा आएको समाचारको सत्य तथ्य छानविन गर्न नेपाली कांग्रेस शिवसताक्षीको माग
Published: (Updated: )
by .विर्तामोड । शिवसताक्षीको मेयरको विषयमा विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेको समाचारप्रति नेपाली कांग्रेस शिवसताक्षीले ध्यानकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस शिवसताक्षीले उक्त समाचारको सत्याता के हो भन्ने विषयमा सत्य तथ्य छानविन गर्न माग गरेको छ ।
नगर गौरव आयोजनाको नाममा डुडामारी सिमसार क्षेत्रमा छुट्याइएको बजेट स्वीकृतको विषयमा विभिन्न अनलाइन प्रशारण गरेको समाचार प्रति नगरको प्रतिष्ठा र जन सरोकारको विषय भएकाले छानविनका लागि माग गरिएको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Comments