Sajhamanch Archive

सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सरकारले अहिले साँझ साढे ६ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनका लागि पेस गर्ने भएको छ।

त्यसका लागि संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ। यसअघि आजै दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीबारे सामान्य छलफल बहुमतले स्वीकृत गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *