Sajhamanch Archive

कांँग्रेसको पदाधिकारी बैठक बस्दै, भ्रातृ संघको विधान पारित गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ – नेपाली कांँग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेको छ।

म्याद सकिएका भातृ संस्थामा तदर्थ समिति गठन बारे पनि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *