Sajhamanch Archive

पानीपुरी खाँदाका फाइदा

Published: (Updated: ) in विविधा by .

पछिल्लो केही वर्षयता पानीपुरी युवा–युवतीहरुको रोजाइमा पर्दै आइरहेको छ ।

भारत लगायत विश्‍वभरी नै पानीपुरी निक्‍कै चर्चित मानिन्छ ।

पानी पुरी भारतको बिहारस्थित मगध क्षेत्रबाट सुरु भए पनि नेपालमा पनि यसको बजार ठूलो हुँदै गइरहेको छ । बिहारमा पानीपुरीलाई फुल्की समेत भनिन्छ ।

फाहोर पानीपुरीबारे समाचार आए पनि पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ।

युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनाइ राख्‍न पनि यसले ठूलो भुमिका खेलेका हुन्छन्। चार वटा पानीपुरीमा करीब सय क्यालोरी हुने गर्छ।

यसले शरीरलाई फाइदा पनि गर्छ तर दैनिक र अध्याधिक पानीपुरी खानु स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *