Sajhamanch Archive

पानीमा डुबेर शिवसताक्षीमा एक महिलाको मृत्यु

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

शिवसताक्षी ११ स्थित झरना खोलामा जम्मेको पानीमा डुबेर ५५ वर्षीय पञ्चमाया शंखरको मृत्यु भएको हो ।

झरना खोलाको बिचमा हरेको खाल्डोमा डुबेर मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । पञ्चमाया नानीलाई स्कुल पु¥याएर घर फर्किनेक्रममा खाल्डोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *