Sajhamanch Archive

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Published: (Updated: ) in राजनीति by .

उनका अनुसार आजका लागि स्थगित गरिएको बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने छ ।

यसअघि कांग्रेसले विज्ञप्ति जारी गरेर शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने बताएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक विविध सन्दर्भमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए ।

यसअघि संस्थापन पक्ष र पौडेल–सिटौला पक्षबीच अनुशान समिति र केन्द्रीय कार्यसम्पादन समितिमा विवाद भएपछि भदौ २८ गते बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *