नेकपा एमाले झापा क्षेत्र नं. ४ मा एलपी साँँवासहित पाँच जनाको नाम सिफारिस
Published: (Updated: )
by .शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको आज सुरुङ्गामा बसेको पार्टीको झापा क्षेत्र नम्बर ४ को क्षेत्रिय समन्वय कमिटीको बैठकले एलपी साँवा लिम्बू सहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसमा प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिरा थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर उपमेयर चन्द्रकुमार शेर्मा र निर्वातमान उपमेयर भोजकुमारी नेपाल र होम गौतमको नाम सिफारिस गरिएको छ ।
साँबा यसअघिको २०७४ सालको निर्वाचनमा झापा ४ बाट कांग्रेसका उम्मेद्धार देउमान थेबेलाई १६ हजार ८०० मतअन्तरले पराजित गर्दै सांसद सांसद बनेका थिए ।
Comments