Sajhamanch Archive

अब माइक्राे चालकलाई पनि ज्याकेट

Published: in मिडियाबाट साभार by .

काठमाडौं । राजधानीमा चल्ने माइक्रोबसका चालक तथा सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले पोसाक लागाउनुपर्ने निर्णय गरेका हुन्।  मंसिर १ गतेदेखि माइक्रोबसका चालकले सुन्तला र सहचालकले हरियो संगको ज्याकेट लगाउनु पर्नेछ।

महाशाखाकै पहलमा राजधानीमा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिएको छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *