Sajhamanch Archive

झापामा ६७.२७ प्रतिशत मत खस्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

बिर्तामोड । झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २५५ मत खसेको छ ।

जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ रहेको छ । जसमा महिलातर्फ २ लाख ३१ हजार ८०३ र पुरुष तर्फ २ लाख १४ हजार ४५२ मत खसेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *