Sajhamanch Archive

झापा क्षेत्र नं. ४ मा घण्टी अघि बढ्यो

Published: in विविधा by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका सम्भुप्रसाद ढकालले अग्रता लिएका छन् ।

उनले नेकपा एमालेका एलपी साँवा लिम्बुलाई २३५ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

जसमा लिम्बुले ५७३३ मत प्राप्त गरेका छन् भने, ढकालले ५९६८ मत प्राप्त गरेको छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका देउमान थेवेले ३९२३ मत प्राप्त गरेका छन् । हालसम्म १७७७० मत गणना भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *