Sajhamanch Archive

राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौँ ।   व्यवसायी सिद्धार्थशमशेर जबरा पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् ।

सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रुपमा शनिबार सम्मान गरेको हो ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौपटक यो विद्यामा सम्मानित भएका हुन् ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *