Sajhamanch Archive

वैदेशिक रोजगारीको क्रममा ठगीः १ अर्ब ५२ करोडको उजुरी

Published: in मिडियाबाट साभार by .

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *