Sajhamanch Archive

यस्ता ८ सपना जसले दिन्छ अशुभ संकेत

Published: in रोचक कुरा / टिप्स by .

स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् ।

केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ ।

ज्योतिषाचार्य पं। प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइएको छ ।

आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले हामीलाई भविष्यमा हुने अशुभ घटनाबारे पहिले नै सचेत गराउँछ ।

१। सपनामा आफूलाई यात्रामा जाँदै गरेको देखे केही नराम्रो हुने सम्भावना बढ्ने गर्छ ।

२। सपनामा शरिरको कुनै अंग काटिएको देखे निकट भविष्यमा तपाईंका कुनै परिवारको मृत्यु हुनसक्छ ।

३। यदि कोही महिलाले सपनामा आफूलाई तालु भएको देखे उनले गरिबीको सामना गर्नुपर्ने हुन्छ ।

४। कुनै व्यापारीले सपनामा आफूलाई टाट पल्टेको देखे चाँडै नै उनको व्यापार चौपट हुनसक्छ ।

५। सपनामा तपाईं पछाडि साँढेले लखेटेको देखे तपाईंले चाँडै नै केही समस्याको सामना गर्नुपर्ने सम्भावना हुन्छ ।

६। जो व्यक्तिले सपनामा कफिन देखे उनको दुर्घटना हुनसक्छ ।

७। जो व्यक्तिले आफूलाई सपनामा निर्वस्त्र देख्छ, उनले अपमान र व्यापारमा हानीलगायतको सामना गर्नुपर्छ ।

८। जसले सपनामा आफूलाई हाँसिरहेको वा नाचिरहेको देख्छ ती व्यक्ति कुनै कानूनी मामलामा फस्न सक्छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *