Sajhamanch Archive

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ । 

उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।,

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *