Sajhamanch Archive

किसान राहत कोष स्थापना गर्न अण्डा उत्पादक किसानको माग

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अण्डा उत्पादक किसानहरुको वर्तमान अवस्था र भावि दिनमा गर्नु पर्ने योजनाहरुका बारेमा आफ्नो राय दिएको छ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयको आयोजनामा चितवनमा अण्डा उत्पादक किसानहरुको राष्ट्रिय भेलाले राय सुझाव पेश गरेको हो।

चितवन, मकवानपुर, सुनसरी, मोरङ, झापा, नवलपरासी, रुपन्देही, दाङ, बाके, तनहु, कास्की, स्याङजा, धादिङ, काठमाण्डौ, ललितपुर, काभ्रे, नुवाकोट लगायतका जिल्लाका गरि करिब ३०० जनाको व्यवसायी सहभागी भेलाले अण्डाको वर्तमान अस्था र अब गर्नु पर्ने सुझाका विषयमा छलफल गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *