Sajhamanch Archive

सुनको भाउ घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं  । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो ।

चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *