Sajhamanch Archive

सरकारले मिनाहा गर्यो साना किसानका ३० करोड ऋण

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौँ । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।

तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए ।  न्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ।

ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *