Sajhamanch Archive

पशु विकाश अधिकृतद्धारा कृषकलाई बंगुरपालन तालिम

Published: (Updated: ) in समाज by .

कमल । झापा कमल गाउँपालिका का बंगुरपालक कृषकलाई एक दिने तालिम प्रदान गरीएको छ ।

कमल गाउँपालिका पशुसेवा शाखा को वार्षिक कार्यक्रम अनुसार सचेतना अभिवृद्धि कार्यक्रम मार्फत बंगुर पालन कृषक लाई तालिम प्रदान गरीएको हो ।

कमल गाउँपालिकामा व्यवसायीक रुपमा बंगुर पालन गर्दै आएका ३७ जना कृषकको तालिममा सहभागिता रहेको थियो ।

पशुपंक्षि तथा मत्स्य निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डाक्टर अजय कुमार शाहा र कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख पशुस्वस्थ्य प्रविधि बद्रि भट्टराईले सहजीकरण गरेका थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *