Sajhamanch Archive

विभिन्न देशको मुद्राको विनिमयदर

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको ९पुस १५० लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ५४ पैसा रहेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *