Sajhamanch Archive

यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

२७ पुस,  अनुहारको सुन्दरतालाई अरुलाई आफूतिर मात्र आकर्षित गर्दैन, सफलताको माध्यम समेत बन्न सक्छ ।

यसैको उदाहरण बनेकी छन् एक २० वर्षीया भारतीय युवती । टेलिभिजनमा नायराको भूमिकाबाट चर्चित शिवांगी जोशी एशियाका सबैभन्दा सेक्सी महिलाको सूचीमा आफूलाई पार्न सफल बनेकी छन् ।

५० एशियाली महिलाको यो सूचीमा शिवांगी सबैभन्दा कम उमेरकी हुन् । यो सूची बेलायतको पत्रिका इस्टर्न आइले निकालेको हो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *