Sajhamanch Archive

विश्वकै नम्बर वान अभिनेता

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बलिउड अभिनेता ऋतिक रोशनले विश्वभरका अभिनेताहरूलाई पछि पार्दै सर्वाधिक ह्यान्डसम अभिनेताको उपाधि प्राप्त गरेका छन् । यो उपाधि अभिनेताहरूको लुक्स, उनीहरूको प्रोजेक्टले बक्सअफिसमा गरेको आम्दानी, ग्लोबल फ्यान फलोइङ तथा विभिन्न अनुमोदनबाट प्रदान गरिन्छ ।

ऋतिक चाँडै चलचित्र सुपर–३० मा देखिँदैछन् । यो चलचित्र निर्माणसँगै विभिन्न कारणले चर्चामा छ । ऋतिक टप वानमा परेसँगै उनी पुन: विश्वभर खोजिएका छन् । उनलाई युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटर आदि सामाजिक सन्जालमा खोज्न थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *