Sajhamanch Archive

किन सोच्छन हरेक युवतिले ओछ्यानमा पुगेपछि यी कुरा

Published: in राष्ट्रिय समाचार, विविधा by .

निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी ।

तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश युवतीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा युवतीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको छ ।

ओच्छ्यानमा अधिकाँश केटीहरु के सोंच्छन्ः

युवतीहरु सबैभन्दा बढी आफ्नै पार्टनरको बारेमा सोंच्छन् । उनीहरुले आफ्नो पार्टनरले गरेका कुरा देखि ब्यवहार सम्मको विश्लेषण ओच्छ्यानमा पुगेर गर्छन् ।

प्रेमी वा पति नभएका युवतीहरु भविष्यको बारेमा बढि चिन्तित हुन्छन् । उनीहरुलाई अव जोडिने सम्बन्धले पिरोलिइरहेको हुन्छ ।

युवतीहरुले सुत्ने बेला अर्को दिन विहान उठ्ने कुराको चिन्ता पनि हुन्छ । उनीहरुले भोलि विहानको तयारी गरेर मात्र सुत्छन् ।

युवतीहरुलाई सुत्ने बेला हिँजो के लगाएको थिएँ र भोलि के लागाउने भन्ने चिन्ता हुन्छ । भोली लगाउने कुराको विषयमा पनि युवतीहरु ओच्छ्यानमा सोंच्छन् ।

युवतीहरु आफूलाई दिनभर विभिन्न पुरुषले गरेका ब्यवहारबारे ओच्छ्यानमा सुतेर विश्लेषण गर्छन् ।

कलेज वा अफिस जाने युवतीहरुले आफ्नो अफिस वा कलेजमा रहेका केटीहरुको बारेमा पनि सोंच्छन् । आफ्नो अफिस वा कलेजमा रहेकी सबैभन्दा राम्री केटीको विषयमा समेत केटीहरु सोंच्छन् ्र

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *