Sajhamanch Archive

लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

दैलेख।पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी परिचयपत्र दियो ।

त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो ।

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सय हाराहारीमा थियो । २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरेको देखियो । कान्तिपुरमा दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *