Sajhamanch Archive

एकैपटक निगमका १० जहाज ग्राउन्डेड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं–नेपाल वायु सेवा निगमका १४ विमानमध्ये मंगलबार एकैदिन १० वटा ग्राउन्डेड हुन पुगे ।

निगमसँग आन्तरिक उडानका लागि साना तथा मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जेट विमान छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ग्राउन्डेड भएको भएको सम्भवतः पहिलो पटक हो । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो ।

कान्तिपुर दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *