Sajhamanch Archive

कूटनीतिज्ञहरुसँग छलफल गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई विफिङ गर्ने प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए । साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई दिएरपनि अन्तराअष्ट्रिय समुदायले चासो देखाएका छन् । त्यही बेला सरकारले कूटनीतिज्ञहरुलाई बोलाएर आफ्नो धारणा राख्ने खोजेको एक अधिकारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *