Sajhamanch Archive

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।  विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ ।

जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।

यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।

आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पु(याउँदैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ । नयाँ पत्रिकाबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *