Sajhamanch Archive

बारको अध्यक्षमा चण्डेश्वर र महासचिवमा लीलामणि विजयी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *