Sajhamanch Archive

अन्तिम पटक केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १०० स्थानीय तहले पठाए पदपूर्तिको पत्र

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्र दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवशयक प्रक्रिया थालेको छ ।
सोअनुसार १०० वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम भरेर मन्त्रालयमा पठाएका छन् । राजधानी दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *