Sajhamanch Archive

३० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ ।

केबलकार बनाउने प्रस्ताबसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ । त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ ।

केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल नामक कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउँने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिएको हो । नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *